९ श्रावण २०८३, शनिबार

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिनुहुने भएको छ ।

प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लाग्नु भएको हो ।

प्रधानमन्त्रीले सोही दिन संसदबाट देशवासीको नाममा सम्बोधन गर्नुहुने पनि तय भएको छ ।

Skip This