३० जेष्ठ २०८३, शनिबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

कांग्रेसले आज संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । त्यसअघि २ बजे संसदीय दल कार्यसमितिको बैठक बस्ने भएको छ ।

सरकारले संसद्बाट बजेट पारित गर्ने तयारी गरेका कारण यस विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।