२२ जेष्ठ २०८३, शुक्रबार

भीरबाट लडेर एक महिलाको मृत्यु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । जाजरकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

भेरी नगरपालिका-१ खहरेपाखा की ५१ वर्षीया पानमता सुनारको घर नजिकैको जंगलमा घाँस काट्न गएको बेला भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो लडेर गम्भीर घाइते भई जिल्ला अस्पताल जाजरकोटमा उपचारको क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।