३१ जेष्ठ २०८३, आइतबार

एमाले संसदीय दलको बैठक जारी

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)को संसदीय दलको बैठक बसिरहेको छ ।

शनिबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा एमाले संसदीय दलको बैठक सुरु भएको हो ।

बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमा सांसदहरूलाई निर्देशन दिनुहुने र संसदमा पार्टीको भूमिका बारे छलफल हुने बताइएको छ ।