२७ जेष्ठ २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मुबीच भेटवार्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नुभएको छ ।

आज बिहान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति मुर्मुबीच भेटवार्ता भएको हो । नेपाल–भारतबीचको सम्बन्ध लगायय विविध विषयमा छलफल भएको बताइएको छ ।

तेस्रो कार्याकालका लागि भारतको प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत जानु भएको हो ।

आइतबार साँझ शपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच पनि भेटवार्ता भएको थियो।