
काठमाडौं, २४ जेठ । जारकोटको बारेकोटमा भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहीबार बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामासमेत महसुस गरिएको थियो ।







प्रतिक्रिया