२२ असार २०८३, सोमबार

वरिष्ठ पाइलट विजय लामा र भावना पन्त ‘ग्राउन्डेड’

21.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा र भावना पन्त ग्राउन्डेड हुनु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उहाँहरूलाई ग्राउण्डेड गरेको हो ।

फोटोग्राफी सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा उहाँहरूलाई कारबाही स्वरूप ग्राउण्डेड गरिएको जानकारी दिइएको छ ।