
विराटनगर, २० जेठ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीको आर्थिक सल्लाहकारमा डा. मोहन सुवेदी नियुक्त हुनुभएको छ ।
मुख्यमन्त्री कार्कीले डा. सुवेदीलाई आज आर्थिक सल्लाहकारमा नियुक्त गर्नुभएको हो । डा. सुवेदी महेन्द्र मोरङ क्याम्पस विराटनगरमा उपप्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ ।








प्रतिक्रिया