२५ असार २०८३, बिहिबार

एमाले संसदीय दलको बैठक बस्दै

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । नेकपा एमाले संसदीय दलको बैठक आज शनिबार बस्दैछ ।

बैठक दिउँसो साढे १२ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेश प्रदेश सरकार तथा सरकारले संसदमा पेश गरेको बजेटबारे छलफल हुने जनाइएको छ ।

पछिल्लो समय सत्तारुढ दल नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षि दलहरुसँग उठबस बढाएपछि केन्द्रीय राजनीतिमा तरंग पैदा भएको छ ।