१ श्रावण २०८३, शुक्रबार

यी हुन् मन्त्रिपरिषद् बैठकका २६ निर्णयहरू

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरिएको छ । शुक्रबार सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले यहि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २६ निर्णय आज सार्वजनिक गर्नु भएको हो ।

सार्वजनिक भएका निर्णयहरुमा राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्याण्ड भ्रमणको स्विकृतिदेखि काठमाडौंका मेयर बालेन्द्र शाहको सिंगापुर भ्रमणको स्विकृतिसम्म हेका छन् ।

मेयर बालेन शाह यहि जेठ २० गतेदेखि जेठ २२ सम्म सिंगापुरमा आयोजना हुने ९औं वर्ल्ड सिटिज समिट कार्यक्रममा सहभागी हुने जनाईएको छ ।