१६ असार २०८३, मंगलबार

१६ सिडिओसहित २५ सहसचिवको एकैपटक सरुवा (सूचीसहित)

10.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । गृह मन्त्रालयले बुधबार एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ ।

बुधबार गृह मन्त्रालयले अन्य मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालयअन्तर्गतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सिडिओहरुको जिम्मेवारी हेरफेर भएको गरेको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार १६ जिल्लामा नयाँ सिडिओ खटाइएको छ ।