
झापा, ८ जेठ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापामा आयोजित ‘बासँग बालबालिका’ कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ ।
कनकाई नगरपालिकास्थित सुरुङ्गामा झापा जिल्ला बाल सञ्चालले कनकाई उद्योग वाणिज्य संघको सभाहलमा बासँग बालबालिका कार्यक्रमको आयोजना गरेको हो।
जिल्लाभरका पालिकाहरुबाट ३०/३० जना बालिका र कनकाईबाट समेत गरी जम्मा ६ सय बालबालिकाहरु सहभागी भएको जनाएको छ।









प्रतिक्रिया