
काठमाडौं, ८ जेठ । राष्ट्रियसभाको बैठक पनि नाराबाजीकैबीचमा संचालन गरिएको छ ।
अध्यक्ष नारायण दाहालले प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीचमा बैठक संचालन गरेपछि उनीहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।
नाराबाजीकैबीचमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव टेबुल गर्नुभएको छ ।








प्रतिक्रिया