२५ असार २०८३, बिहिबार

अमेरिका उडे उपप्रधानमन्त्री उपेन्द्र यादव

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्नुभएको छ ।

अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन यादव शनिबार बेलुकी अमेरिका प्रस्थान गर्नुभएको हो ।

मन्त्री यादव मे ७ तारिख स्वदेश फर्कनुहुनेछ ।