१४ कार्तिक २०८३, शनिबार

त्रिभुवन विमानस्थलमा विमानको सिटमा बेवारिसे एक किलो सुन फेला

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको सिटमा एक किलो सुन फेला परेको छ ।

दिल्लीबाट आएको ईण्डिगो एयरको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन फेला परेको हो । सुन कसले ल्याएर छोडेको हो भन्ने विषयमा अनुसन्धान सुरू गरिएको प्रहरीले जानकारी दिएको छ ।