
भक्तपुर, २ बैशाख । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा ‘जिब्रो छेड्ने जात्रा’ आज धूमधामका साथ मनाईंदैछ ।
यस वर्ष बोडेका २८ वर्षीय सुजन बागस श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन् ।
नवौँ पटक जिब्रो छेडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको कान्छो छोरा सुजनले गएको वर्ष पनि जिब्रो छेडाएका थिए ।










प्रतिक्रिया