१७ असार २०८३, बुधबार

सुदूरपश्चिममा कांग्रेस, समाजवादी र नागरिक उन्मुक्तिबीच आलोपालो गर्ने समझदारी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ बैशाख । सुदूरपश्चिममा नेपाली काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीच सरकारमा आलोपालो गर्ने सहमति भएको छ ।

तीन दलबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको हो ।

सहमतिअनुसार पहिला नाउपाका लक्ष्मण किशोरलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।