१५ असार २०८३, सोमबार

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, १ वैशाख । नेकपा (एमाले) पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित हुनुभएको छ ।

पहाडी दुई सय ४८ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्धी पदमपाणि शर्माले एक सय २७ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी, उपाध्यक्षमा विमल लामिछाने, सचिवमा सुवासचन्द्र पौडेल, उपसचिवमा चण्डीप्रसाद भुर्तेल र महिला उपसचिवमा विन्दु अधिकारी निर्वाचित हुनुभएको छ ।