२५ असार २०८३, बिहिबार

एमाले नेता प्रदीप नेपाल अस्पताल भर्ना

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । नेकपा (एमाले) का नेता प्रदीप नेपाल अस्पताल भर्ना हुनुभएको छ ।

आज भक्तपुरमा आयोजित एक साहित्यिक कार्यक्रममा नेता नेपाल अचानक बिरामी पर्नुभएको थियो । उहाँलाई नर्भिक अस्पताल भर्ना गरिएको छ ।

उहाँको अवस्था सामान्य रहेको र चिकित्सकले एक दिन अव्जरभेसन राख्नुभएको छ । नेपाल लामो समयदेखि पार्किंसनबाट पीडित हुनुहुन्छ ।