
काठमाडौं, ३० चैत । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज दिउँसो ३:१६ बजे जाजरकोटको बाटुले बजार केन्द्रबिन्दु बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि आज बिहान ३:५३ बजे बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।








प्रतिक्रिया