काठमाडौं, ३० चैत । बाजुरा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको बाह्रबीस केन्द्रबिन्दु भई बिहान ३ बजेर ५३ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्प गएको हो।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया