१३ कार्तिक २०८३, शुक्रबार

तस्वीरमा हेरौँ, एमाले बागलुङको १०औं जिल्ला अधिवेशनको उद्घाटन सत्र

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । नेकपा (एमाले) बागलुङको १० औं जिल्ला अधिवेशनको उद्घाटन सत्र शुरु भएको छ ।

अधिवेशन  एमालेका केन्द्रिय उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्नुभएको छ । अधिवेशनमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पोलिटव्युरो सदस्य एवंम् पुर्वमन्त्री जगत विश्वकर्मा लगायतका केन्द्रिय नेताले सम्बोधन गर्नुभएको थियो ।

जिल्ला अधिवेशनका लागि ६३७ प्रतिनिधि चुनिएर आउनुभएको छ ।