१३ कार्तिक २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : रविप्रति काँग्रेसले प्रतिशोध साँध्यो, देशको ओरालो यात्रा सकियो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भनेर नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि दबाब बढाएको आरोप लगाउनुभएको छ ।

आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग प्रचण्डले सत्ता गठबन्धन भत्काउन कांग्रेसले गृहमन्त्री लामिछाने माथि प्रश्न उठाएको दाबी गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग राजनीतिक पूर्वाग्रह भएको जिकिर गर्नुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–