३ श्रावण २०८३, आइतबार

चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक गरिएको छ ।

बुधबार शिक्षा मन्त्रालयले आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर अध्यक्षको अध्यक्षतामा बनेको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले २०७४ मा तत्कालिन सरकारलाई बुझाएको थियो ।

उक्त आयोमा अध्यक्ष कार्कीसहित डा। उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम सदस्य सचिव हुनुहुन्थ्यो ।

उक्त प्रतिवेदनले चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन,परीक्षा लगायतका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको सुझाव दिएको थियो ।