२६ असार २०८३, शुक्रबार

प्रतिनिधिसभाको बैठक बैशाख २ गतेसम्मका लागि स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।

बुधबारको बैठकमा सभामुखले शून्य समय सुरू हुनासाथ कांग्रेस र राप्रपाका सांसदले उठेर विरोध गर्नुभएको थियो ।

यसअघि सभामुखले दलीय आधारमा सांसदहरुलाई बोल्ने समय दिनुभएको थियो । दलीय आधारमा सांसदहरुलाई बोल्न भने अवरोध गरिएको थिएन ।

लगातारको अवरोधपछि सभामुखले संसदको बैठक बैशाख २ गते ११ बजेसम्मका लागि स्थगित गर्नुभएको छ ।