२८ असार २०८३, आइतबार

इद उल फित्रको अवसरमा बिहीबार सार्वजनिक बिदा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । इद उल फित्रको अवसरमा चैत २९ गते बिहीबार सार्वजनिक बिदा हुने भएको छ ।

इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र) का अवसरमा चैत २९ गते बिहीबार सार्वजनिक विदा दिन मुस्लिम आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

इस्लाम धर्मावलम्बीले २९ दिनको रोजा (ब्रत) बसिसकेको र बुधबार साँझ चन्द्रमा नदेखिएका कारण बिहीबार सार्वजनिक विदा दिनका लागि सिफारिस गरिएको हो ।

समुदायको सिफारिसका आधारमा गृह मन्त्रालयले ईदको सार्वजनिक विदा दिदैँ आएको छ ।