३ श्रावण २०८३, आइतबार

तस्वीरमा हेरौँ, राप्रपाको गणतन्त्र विरोधी प्रदर्शन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ ।

सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले भृकुटीमण्डपबाट शुरु भएको जुलुस भद्रकालीहुँदै सिंहदबारतर्फ आउनलागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो ।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ ।