१३ कार्तिक २०८३, शुक्रबार

प्रहरी र राप्रपाका प्रदर्शनकारीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

प्रहरी र प्रदर्शनकारीबीच काडमाडौंको भद्रकालीमा झडप भएको हो ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रृग्यास र पानीको फोहोरा हानेको हो ।