
काठमाडौं, २७ चैत । राष्ट्रिय सभा उपाध्यक्षका लागि नेकपा (एमाले) की विमला घिमिरे र नेपाली कांग्रेसकी काँग्रेसकी विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राष्ट्रियसभा उपाध्यक्षबाट माओवादी केन्द्रकी उर्मिला अर्यालले राजीनामा दिएपछि उपाध्यक्ष पद रिक्त छ ।
रिक्त पदका लागि भोलि निर्वाचन हुँदैछ ।












प्रतिक्रिया