
काठमाडौं, २६ चैत । नेकपा (माओवादी केन्द्र) कोशी सरकारबाट बाहिरिने भएको छ ।
आज बसेको कोशी प्रदेश संसदीय दलको बैठकले काँग्रेसका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । माओवादी केन्द्रका मन्त्रीहरूले आजै राजीनामा दिने निर्णय भएको छ ।
बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।








प्रतिक्रिया