१० श्रावण २०८३, आइतबार

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराद्वारा शपथ ग्रहण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएका उहाँले आज सपथ लिनुभएको हो । मुख्यमन्त्री महरालाई प्रदेश प्रमुख अमिक शेरचनसँग पद तथा गोपनीयताको शपथ दिलाउनुभएको हो ।

महरा माओवादी केन्द्रबाट मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।