२६ असार २०८३, शुक्रबार

माओवादीका पूर्वकमाण्डर कालीबहादुरलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २३ चैत । १६ वर्षअघि कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा पक्राउ पर्नुभएका जनमुक्ति सेनाका पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

आज चितवन जिल्ला अदालतले खामलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

खाम गत मंगलबार काठमाडौंबाट पक्राउ पर्नुभएको थियो ।