३१ असार २०८३, बुधबार

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिनुभएको छ ।

उहाँले आज राजीनामा दिनुभएको हो । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै माओवादी केन्द्रले साथ छोडेपछि मुख्यमन्त्री चौधरी अल्पमतमा पर्नुभएको थियो ।