७ श्रावण २०८३, बिहिबार

जसपाले इलाम- २ मा पहिचानवादी उम्मेदवार थेगिमलाई सघाउने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) ले इलाम–२ मा पहिचानवादीहरूको तर्फबाट उम्मेदवार बनेका स्वतन्त्र उम्मेदवार डाकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ ।

विहिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले इलाम-२ मा थेगिमलाई सहयोग गर्ने निर्णय गरको हो ।

जसपाले बझाङमा भने आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपनि उम्मेदवारको टुंगो भने लगाएको छैन ।