
काठमाडौं, २२ चैत । नेपाली कांग्रेसबाट बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंह उम्मेदवार बन्नुहुने भएको छ ।
आज बसेको काँग्रेसको संसदीय बोर्डको बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सांसद पृथ्वीबहादुर सिंहको निधन भएपछि बझाङ १ मा उपनिर्वाचन हुन लागेको हो ।
उम्मेदवार चयन हुनुभएका अभिषेक सिंह दिवंगत सांसद सिंहकै छोरा हुनुहुन्छ ।








प्रतिक्रिया