६ श्रावण २०८३, बुधबार

इलाम–२ मा एमालेलाई सघाउने माओवादीको निर्णय

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । नेकपा (माओवादी केन्द्र) ले उपनिर्वाचन अन्तर्गत इलाम-२ मा नेकपा (एमाले) लाई सघाउने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच इलामा २ मा एमालेलाई सघाउने सहमति भएको हो । यसअघि माओवादीले इलाम २ मा धिरेन्द्र शर्माको नाम सिफारिस गरेको थियो ।

इलाम-२ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।