
काठमाडौं, २१ चैत । वैबाहिक बलात्कारको आरोप खेपिरहनुभएका न्यायाधीस भुवन गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालतको इजलासमै विष सेवन गर्नुभएको छ ।
मुद्वाको सुनुवाई चलिरहँदा उहाँले इजलासमै विष पिउनुभएको हो । जिल्ला न्यायाधीश गिरीले आफूमाथि बैवाहिक बलात्कार गरेको भन्दै मुद्वा दायर गर्नुभएको थियो ।
जसमा जिल्ला अदालत र उच्च अदालतलेले गिरीलाई तारेखमा छाड्ने आदेश दिएको थियो ।
त्यसको विरूद्व गिरीकी श्रीमती सर्वोच्च अदालत जानुभएको थियो ।








प्रतिक्रिया