३० जेष्ठ २०८३, शनिबार

कर्णालीका मुख्यमन्त्री शर्मा राजीनामा दिन तयार, आजै राजीनामा बुझाउने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चै । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार हुनुभएको छ ।

विश्वासको मत लिएर राजीनामा दिने कि नलिई भन्ने विषयमा सत्तारूढ माओवादी केन्द्र र एमालेबीच विवाद भइरहेकोमा अन्तत शर्मा राजीनामा दिन तयार हुनुभएको हो ।

गठबन्धनमा कर्णालीको मुख्यमन्त्री एमालेले पाउने सहमति भएअनुसार माओवादीका शर्माले राजीनामा दिन लाग्नुभएको हो । उहाँले आजै राजीनामा बुझाउने तयारी गर्नुभएको बताइएको छ ।