
पोखरा, २१ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनुभएको छ। उहाँले आज प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाउनुभएको हो ।
नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका पाण्डेले पदबाट राजीनामा दिनुभएको हो ।








प्रतिक्रिया