१० श्रावण २०८३, आइतबार

बागमती सरकारमा एकीकृत समाजवादीकी रमा आले मगर मन्त्री नियुक्त

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । बागमती प्रदेशमा एकीकृत समाजवादीकी सांसद रमा आले मगर मन्त्री नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उहाँलाई विना विभागीय मन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री आले मगरेको सपथ भोलि बिहान तय भएको जानकारी दिइएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले मन्त्री आले मगरलाई एक साताभित्र मन्त्रालयको टुंगो लगाउने बताउनुभएको छ ।

Skip This