आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

दैनिक नेपाल २०८० चैत १५ गते २०:०१

काठमाडौं, १५ चैत । सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन नाममध्ये लम्साल बढुवा हुनुभएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डा. लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

बढुवाका लागि लम्सालसँगै केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस भएको थियो।

डा. लम्साल सुदूरपश्चिम प्रदेशको कायम मुकायम (कामु) प्रदेश प्रमुख सचिवका रूपमा कार्यरत रहनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित