२१ असार २०८३, आइतबार

प्राइमरी इलेक्सनका लागि इलाम-२ मा रास्वपाले टुंग्यायो ६ जना उम्मेदवार

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैशाख १५ मा इलाम -२ मा हुने उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको सूची सार्बजनिक गरेको छ ।

इलाम-२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा। शेष नारायण न्यौपाने रहनुभएको छ ।

रास्वपाले प्रारम्भिक उम्मेदवार उपर दावी विरोध गर्ने विहिबार १ बजेसम्मको समय दिएको छ ।