काठमाडौं, १२ चैत । सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । बैठक स्थगित हुनुको कारण खुलाइएको छैन ।
यही १८ चैतमा बस्नेगरी बैठक स्थगित गरिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया