
काठमाडौं, ११ चैत । आज काठमाडौंसहित नेपालको पहाडी क्षेत्रमा होली वर्ष हर्षोल्लासका साथ मनाइएको छ ।
काठमाडौंको वसन्तपुरमा भव्य रूपमा मनाइएको छ । राजधानीमा रहेका लाखौँ आज वसन्तपुर पुग्नुभएको थियो ।
सर्वसाधारण होलीसँगै सांगीतिक कार्यक्रममा रमाएका थिए एकार्कालाई रङ दल्नुका साथै लोला हान्ने, नाच्ने र मनोरन्जन गर्नुभएको थियो ।









प्रतिक्रिया