४ असार २०८३, बिहिबार

ऐन महर पुन: एमाले केन्द्रीय सदस्यमा मनोनित

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । नेकपा (एमाले) ले ऐन महरलाई पुन: केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज बसेको सचिवालय बैठकले महरलाई पुन केन्द्रीय सदस्य मनोनित गरेको हो ।

महरले केही समयअघि केन्द्रीय सदस्य पदबाट राजीनामा दिनुभएको थियो ।