२५ जेष्ठ २०८३, सोमबार

बझाङ प्रदेशसभा-१ मा दमन भण्डारीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । नेकपा (एमाले) ले बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।