२४ असार २०८३, बुधबार

थाइल्यान्डमा अलपत्र परेका १३ जना नेपालीलाई उद्वार गरेर स्वदेश ल्याइयो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । थाइल्याण्डमा लामो समयदेखि अलपत्र पर्नुभएका नेपालीलाई उद्वार गरेर स्वदेश ल्याइएको छ ।

थाइ परराष्ट्र मन्त्रालय, थाइ इमिग्रेसन ब्युरो र नेपाली राजदूतावास यांगोनको समन्वयमा थाइल्यान्ड र म्यानमारको म्यावड्डीमा अलपत्र पर्नुभएका १३ जना नेपालीलाई उद्वार गरेर स्वदेश फिर्ता ल्याइएको हो ।