
काठमाडौं, ६ चैत । रूसी सेनामा रहेका थप १६ जना नेपालीको मृत्यु भएको छ ।
युक्रेनसँगको युद्वमा १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भए र उहाँहरूको मृत्युको बारेमा यकिन गर्न डिएनए टेष्टको लागि नेपाल ल्याइएको जानकारी दिइएको छ ।
यो सँगै रूसी सेनामा रहेका नेपालीको मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।








प्रतिक्रिया