२१ असार २०८३, आइतबार

न्याय माग्न आन्दोलनरत मिटरब्याज पीडित भृकुटीमण्डपको त्रिपालमुनी (तस्वीरहरू)

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट दुई समुहमा २३ दिन पैदल हिंडेर फागुन १२ गते काठमाडौं आइपुग्नुभएका मिटरब्याज पीडित अहिले काठमाडौंको भृकुटीमण्डपभित्र बस्नुभएको छ ।

सरकारले मिटरव्याज पीडितहरुको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरुको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरु पुन: न्याय खोज्दै काठमाडौं आउनुभएको हो ।