२२ जेष्ठ २०८३, शुक्रबार

सिंहदरबार, बालुवाटार र संसद भवन अगाडि पैदल हिँड्न मनाही !

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । सरकारले सिंहदरबार, बालुवाटार र संसद भवन अगाडि फूटपाथमा पैदल हिँड्न रोक लगाएको छ ।

सोमबार लघुवित्त पीडित संसद भवनमा प्रवेश गरेको घटनापछि तीन स्थान वरपरका फूटपाथमा हिँड्न रोक लगाइएको हो । यी तीन स्थानको फूटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ ।

फूटपाथबाट हिँड्न नपाएपछि सर्वसाधारणहरू सडकबाटै हिँडिरहनुभएको छ ।